गाउँपालिकाको परिचय

गाउँपालिकाको परिचय देवानगजञ्ज गाउँपालिका जिल्लाकाे नयाँ संरचना अनुसार सीमामा पर्ने एउटा स्थानीय तह हाे । विभिन्न ५ वटा साविककाे गाविसहरूलार्इ मिलाएर याे गाउँपालिका बनेकाे छ । नेपालका ७४४ स्थानीय तह मध्ये सुनसरीमा १२ वटा स्थानीय तह रहेका छन् । जस मध्ये देवानगञ्ज पनि एक हाे । याे गाउँपालिका पूर्ण मधेशी, मुस्लीम, दलित र जनजातीकाे वाहुल्यता भएकाे क्षेत्र हाे । देवानगञ्ज गाउँपालिकामा साविककाे राजगञ्ज सिनुवारी, साहेवगञ्ज, कप्तानगञ्ज, मध्यहर्षाही र देवानगञ्ज गाविसलार्इ मिलाएकाे छ । याे गाउँपालिकामा ७ वटा वडाहरू रहेका छन् । यस गाउँपालिकाकाे दक्षिणी सिमा भारतकाे विहार राज्यकाे सुपाैल जिल्ला सँग जाेड

Pages